A Sigh…..
Posted on November 18th, 2008 by Avinashi
Whenever the Path forked,
I opted for the darker one
And kindled myself,
With the quivering flame
I kept on melting away
Till the last cube of wax
But I saw you nowhere
Lo! The wind blew me away
Whenever the Path forked,
I opted for the darker one
And kindled myself,
With the quivering flame
I kept on melting away
Till the last cube of wax
But I saw you nowhere
Lo! The wind blew me away
(An extract from my research report )
महाविर पुन अमेरिका बाट उच्च अध्ययन सकाएर आफ्नै गाउँ फर्कनुभयो, किनभने उहाँको जागिर खाएर बस्ने स्वभाव थिएन।उहाँलाई विचार र कामको स्वतन्त्रता मनपर्थ्यो।
अमेरिका या काठमान्डु या चितवन या पोखरामा बसेको भए जागिर खाएर बस्नुपर्थ्यो तर म्याग्दीको नागीं गाउँ उहाँको लागि यस्तो ठाउँ थियो जहाँका मान्छेहरुले उहाँको कुरा सुन्थे र मनन गर्थे र जे जसो गरे पनि उहाँलाई त्यो गाउँमा दुइछाक खान दुख हुदैनथ्यो। अमेरीका बाट फर्केपछी सामुदायिक कार्यमा स्वयमसेवीको रुपमा काम गर्न उहाँ गाउँ फर्कनुभयो। त्यहा एउटा सानो सुचना पनि एक गाउँबाट अर्को गाउँमा पुराउन एक घन्टा देखी एक दिन हिड्नुपर्थ्यो। विदेशमा रहेका आफ्ना साथीभाईहरुलाई इमेल पठाउन उहाँ महिनाको एकपटक एक दिन पुरै हिडेर अनि बसमा चढेर पोखरा आइपुग्नुहुन्थ्यो। आफैलाई संचार को सारै समस्या परेपछि उहाँलाई लाग्यो ,“हाम्रो गाउँमा पनि इन्टरनेट किन नपुराउने ? “
सुरुमा यो त एउटा सपना मात्र थियो किनभने नागीं गाउँमा बिजुली थिएन, टेलिफोन थिएन, सबभन्दा नजिकको सडक पनि सातघन्टा टाढा थियो। कम्प्युटर र इन्टरनेटमा विशेष रुचि राख्नुहुने महाविरले भर्खर भर्खर बिश्व संचारजगतमा वाई फाई प्रविधी सुरु भएको मेसो पाउनु भएको थियो। हुनत त्यो प्रविधी एउटा घर या केहि सय मिटरको दुरीलाई मात्र जोड्न सक्ने थियो। तर महाविर भित्रको स्वप्नद्रष्टालाई लाग्यो , यो प्रविधी लामो दुरी मेट्न पनि सक्षम छ। उहाँभित्रको उद्यमीलाई लाग्यो , परिक्षण सफलता असफलताको रिश्क लिनैपर्छ र उहाँभित्रको कर्मविरलाई लाग्यो, काम गर्नेपर्छ र सफल अवश्य होइन्छ। Read the rest of this entry »
रन्जन फर्ष्ट भएछ।दुई कक्षाको पहिलो त्रैमासिक परिक्षामा।मिहिनेत गरे भाग्य बदल्न सकिन्छ भन्ने कुरा you are teaching me boss!I am proud of you…Keep up this spirit but सरले भन्दैहुनुहुन्थ्यो “भँगेरा जत्रो अक्षरलाई चामल जत्रो बनाउ “ खाली कार्टुनमात्र नहेर ।Never forget that, Jupiter is the biggest planet…but only of our solar system . अनि अन्जन, भाई बाट केहि सिक यार । मान्छे naturally talented भएर मात्र हुदैन मिहिनेत पनि गर्नुपर्छ ।अभिशेक….तिम्रो ताल नि भएन यार । You are the best among 3,you know so many things but पढाईमा मेहनत गर न । प्लिज । तैपनि तिनैजनालाई बधाई छ ।
This story is again from long time back,when the conflict was in its climax.This is written for a special purpose..it is more a development story(rather than pure literary)..So..Please enjoy..and I will complete it in another episode)
बस रोकिन्छ ।ऊ ओर्लिन्छ । दुवै आ-आफ्नै गन्तब्यतिर लाग्छन । ऊ अनि बस । उनीहरु छुट्टीदाखेरी बीचमा एउटा साठी डिग्रीको कोण बन्छ ।
छ बजेछ । आठबजे त घर कसो नपुगिएला । तेतिबेला भान्सा उठिसकेको हुनेछ । केहि छैन, गुन्द्रुक जिन्दावाद । मुग्लिनको सोडा हालेको भातलाई पनि धन्यवाद, अहिलेसम्म भोक लागेको छैन । फेरि ऊ घरिघरि भोक लागिरहने मान्छे पनि होइन किनकी ऊ खानका लागी बाँच्दैन । गाडी डिजेल खानकालागी गुड्छ र ? ऊ अगि आएको मिनीबस तल घुम्तीमा पुगिसकेछ ।
आजको यो उकालो सातवर्ष अगाडि ऊ काठमान्डु जानलाग्दा ओरालो थियो । एउटै बाटो कहिले उकाली त कहिले ओराली बनेर तेर्सिदिन्छ । अचम्म । जिवनपनि यस्तै हो । यसबिचमा आँधीखोलामा निकै पानी बग्यो र रगत पनि । बाग्मतीमा ढल बगेझैं । भैगो, यो सब समयको खेल हो ।
ऊ आज गाउँ फर्किएको छ । केहि ज्ञान,अनुभव र एउटा नौलो क्रान्तिको सोच लिएर। क्रान्तिको नाम सुन्ने वित्तिकै झस्कनेहरु धेरै छन यहाँ । क्रान्ति भनेको बन्दुक, ढुंगामुढा, पार्टीको झण्डा या अराजकता होईन भनेर उनीहरुलाई बुझाउन निकै गाह्रो पर्नेछ उसलाई । तर त्यो असंभव छैन ।
ब्यक्तिगत, आर्थिक र शैक्षिक उन्नतिलाई जिन्दगीको प्रमुख मुद्दा बनाएर देशभरीका लाखौं यूवाहरु काठमान्डु भासिए । विदेश जानेहरुको त झन् कुरै नगरौं । उनीहरु पद र पैसाका लागी बाँचे । तर ऊ केहि अलग किसिमले,केहि अलग प्रयोजनका लागी बाँच्न चाहन्छ । त्यसैले, आफ्ना प्रत्येक जिजीविषालाई स्वाभिमानी र सार्थक तुल्याउन ऊ आज गाउँ फर्कदैं छ। काठमान्डुका लागी ऊ बोझ थियो, गाउँका लागी खाँचो ।
ऊ निकै रोएकी थिई उसले गाउँले फर्कने निर्णय लिंदा । अँ… ऊ को भने; उसकी साथी भन्दा थोरै बढि र प्रेमिका भन्दा थोरै कम । यस्तो नाताको कुनै परिभाषा छैन । प्रस्ताव नराखेको होईन उसले । तर जतिसुकै गहिरो प्रेमको बाचा हालेपनि यो पहाडी पाखोमा आएर एउटा सामान्य जिन्दगी बिताउन तयार भइन् ऊ । केही छैन, प्रेमलाई त्यति पनि लम्ब्याउनुहुदैन ताकि त्यो पट्यारलाग्दो बनोस् । आखिर प्रेम कुनै अंकुश हैन । यो रक्तपातमा के? मर्न जाने गाउँमा? उसले तर्क राखेकी थिई। तर खोक्रो ।पलायनवादीको आक्षेप लगाउन पनि भ्याई उसले । मोरी! कस्ती घमण्डी ।
हिजो
अफिसबाट निस्कदा,
आकाशको निलो,
धमिलिदै थियो
चतुर्दशीको जुन,
भर्खरै उत्रेको थियो आकाशमा
त्यही जुनलाई साक्षी मान्दै,
सुर्यको अन्तिम किरणले
गणेश हिमालको सिउँदोमा
एक धर्सो सिंदुर पोतिदियो,
त्यसपछी,
लाजले होला
रातको घुम्टोले काठमान्डुलाई ढाक्दै
चन्द्रागिरीको डाँडोबाट
सुर्य फुत्रुक्क ओर्ल्यो,
अनि फेरि,
आफ्नै आफ्नै गन्ध बोकेका
ताता ताता सासहरु
गन्तब्यमा पुग्न हतारिएका
अनेकन् सुस्केरा र उच्छवासहरु,
माइक्रो बसको ताल सधैं यस्तै हो
“सुहागरात है ये घुङघट उठारहा हुँ मै
तुझे जमी पर बुलाया गया है मेरे लिए”
त्यो धरती र आकाशको सुहागसाँझलाई
माइक्रोबसका गुरुजीले, यो गित बजाएर
मधुर बनाईदिए ,
एकघन्टापछि,
म सामाखुशी चोकमा उत्रदा,
अँध्यारो झन् गाढा भएको थियो,
दुर क्षितिजमा घरतीआकाश एकाकार थिए
र त्यो मिलनको साक्षी चतुर्दशीको जून
बहुत चम्किएर गएको थियो
जूनको मुन्तिर
मार्स र जुपिटर
लगभग ११० डीग्रीको कोण बनाएर
बसेका थिए; मानौं द्वारपालझै,
मफलरमा अड्केका आफ्ना सासहरुलाई
आफै सुंघ्दै, आफैं मदहोश हुँदै
केहिछिनको हिडाईंपछि घरपुग्दा
आकाशमा ताराहरुको बाढी लागेको थियो,
धरती र आकाशको बिहेपार्टीमा होला
“तिम्रो बिहेपार्टी चैं कहिले खुवाउने ?”
चतुर्दशीको जूनले मलाई जिस्काउँदै थियो
मोरो !!!!
Take this great read from Nepali Times of last week
Star Gazing
November Sky
Meeting of two brilliant planets for 30 November
KEDAR S BADU
This month Mars is hard to find, but Jupiter and Venus provide a brilliant display in the evening sky and we also have a couple of meteor showers. But before we get to them, let me tell you about the great stars of November. On any clear evening, if you look directly overhead, you will find four bright stars that form an almost perfect square.
This is the Great Square of Pegasus. To the north of Pegasus, you will find the ‘W’ shaped constellation of Cassiopeia. Just below Cassiopeia and to the east of Pegasus you can see the Andromeda constellation, near the centre of which lies the Andromeda Galaxy, M31? just visible to the naked eye but clearly seen through binoculars.
( This blog-content is based on purely personal reflection and perception, so please don’t take it for some serious judgement and forgive the offences (if any) and I dedicate this blog to a friend who sent me the application link for the workshop and who deserved to be there more than me )
The Entrance
‘An air of Stupidity’
I felt stupid as I entered. I felt stupid and detached for having no eyes to sparkle and no smile to trigger upon seeing me .I mean, I was expecting some of my friends ,I don’t know who, to be there. It was an awkward and lone cup of coffee. But as the Program kicked off, the air of stupidity vanished.
An evocative calling
If it were not him, our very good-amiable and sweet-instincted -Sambhu Dai, the air of stupidity would have lingered longer. I felt so .His precise notions of experience as a Daniel Pearl and Alfred Friendly fellow, were clear to understand and practical to grasp. The salient features of American Journalism, as he presented as simple as it could be, were very impressive. The American tendency of looking seriously into ethics, on-location reporting and photo-shooting, not using the sources according to the journo’s comfort, verifying the sources seriously, usage of separate software for tracking the dates and other backgrounds of different events, comparing and contrasting with the similar past events while writing about the particular event, going beyond the event, covering more the analytical aspect of the event /relating more to how the particular event matters to the society and humanity and more . His pragmatic dichotomy between American and Nepali Journalism regarding corporate influence exerted on it was quite interesting; the American Editors are proactive while Nepali Editors are post-active. His interest in investigative journalism seemed very passionate, confident and promising. His simplicity of telling was an evocative calling. (घन्श्याम दाई, तपाई कुन कलेजमा पढाउनु हुन्छ? I am tempted to be your student)
Here are some pics from my last Syafrubesi trip.I did some story on the life of Tibetan refugees, resideing in the camp and ICT in Syafrubesi. .I tried to snap Tibetan people,their interiors at house and shrine and others. I don’t know P of photography , so forgive the sloppy-looking pics.And aslo I could not put the pics and caption in proper order becuase the internet is too sluggy and impossible
आनाकानी गर्छौ किन माया लगाउन ?
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन….
तिमीसँग कहिल्यै केहि झुठो बोल्या छैन
मागें साथ मिठो माया अरु केहि माग्या हैन
लैजाने छु तिमीलाई मेरो घर सजाउन
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन….
आनाकानी गर्छौ किन ?….
आकाशको तारा झर्दा तिमीलाई नै माग्ने गर्छु
फुर्सद छैन एकैछिन तिमीलाई नै सोच्ने गर्छु
मनको कुरा सबैं भनें छोड अब लजाउन
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन….
आनाकानी गर्छौ किन ?….
-यशकुमार